ॐ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत् । ॐ शान्तिः शान्तिः शान्तिः ॥

Event

Aama Seminar

2024-02-25

Active Ealders Hall 27a Charles St Ascot Park SA 5043

मानवसेवा आश्रमको अष्ट्रेलिया आगमनको अभिष्ट यस प्रकार रहेको छ ।
१) नाथै नाथ (पशुपतिनाथ, मुक्तिनाथ, मच्छिन्द्रनाथ, स्वयम्भुनाथ, गोरखनाथ) ले बास गरेको हाम्रो देश नेपालको सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अनाथ एवं अभिभावकविहिन भएर कष्टकर जीवनयापन गर्न विवश सहयोगापेक्षी आमाबुबा, दाजुभाई, दिदीबहिनीहरु र बाबुनानी हरुको छाना खाना नाना स्वास्थ्य र शिक्षाको २०६९ साल देखि मानवोचित व्यवस्थापन गर्दै आईरहेको मानसेवा आश्रमले २०८२ भित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्रनेपाल निर्माण गरि घोषणा र पूर्ण कार्यन्वयन गर्ने प्रतिबद्दताका साथ सेवामा समर्पित रहँदै आईरहेको छ ।
यसै सन्दर्भमा सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणमा भईरहेको प्रयास र सेवाको भावी योजनाहरुको बारेमा अष्ट्रेलियामा रहनु हुने परोपकारी एवं मानवताप्रेमी मनहरु सँगको विचारविमर्श एवं मातृत्व र मातृभूमिको सम्मान हेतु हुने "आमा सेमिनार" कार्यक्रम आयोजना हाम्रो मुख्य उदेश्य रहेको छ ।
धेरैधेरै धन्यवाद ।

Recent Events

About NBKS

Nepal Bhajan Kirtan Samuha (NBKS INC) is a non-profit community organization. Our aim is to promote unity, cultural preservation, and overall well-being among our members.

Quick Links

Contact NBKS

14 Lincoln Avenue Plympton SA 5038

Copyright © 2025 Nepali Bhajan Kirtan Samuha. All rights reserved

Powered by Bitmap I.T. Solution Pvt. Ltd.